Butwal Today

मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना

काठमाडौँ । आज (साउन १३, मंगलबार) दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको...