Butwal Today

सेयर बजार ५.१७ अंकले उकालो, नेप्से २९८० अंकमा

काठमाडौं, ७ साउन । नेपाली सेयर बजार लगातार उकालो लाग्दै आज बुधबार पनि ५.१७ अंकले वृद्धि भई नेप्से परिसूचक २९८० अंकमा पुगेको छ। दिनभर उतारचढाव देखिएको बजार २:१० बजे २९५१...