Butwal Today

लुम्बिनी विकास बैंक चन्द्रौटामा आगलागी, करिब ५० लाखको क्षति

चन्द्रौटा, १० साउन । लुम्बिनी विकास बैंकको चन्द्रौटा शाखामा भीषण आगलागी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटामा रहेको शाखामा शनिबार बिहान करिब ८ बजेतिर आगलागी भएको हो...