© 2026
गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादी केन्द्रमा फर्किए, सचिव जिम्मेवारी पाउने
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ सोमबार ललितपुरको ग्वार्कोमा आयोजित एकता सभामा नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। दुई पार्टीबीच भएको ५ बुँदे सहमतिअनुसार श्रेष्ठलाई माओवादीमा...
