ट्रेंडिंग:

>> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात

छ महिनामा प्रदेश सरकारको १९% बजेट खर्च

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

लमही, ०७ माघ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा जम्मा १९ प्रतिशत बजेट मात्र खर्च गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २३.९५ प्रतिशत र पुँजीगततर्फ १६.६४ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसअनुसार पुस मसान्तसम्म जम्मा ७ अर्ब ५३ करोड ५९ लाख रूपैयाँ खर्च भएको छ। पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाखको बजेटमध्ये ४ अर्ब ९ करोड १३ लाख मात्र खर्च भएको छ भने चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाखमध्ये ३ अर्ब ४४ करोड ४६ लाख खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाए पनि मुख्यमन्त्री चेतनारायण आचार्य भौतिक प्रगति २४ प्रतिशत भएको बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले प्रदेश सरकार चालू आर्थिक बर्षको छ महिनामा भैतिक प्रगती २४ प्रतिशत भएको बताए ।
उनले सामाजिक बित्तीय प्रगतिका केही कमजोर देखिए पनि भौतिक प्रगती प्रशंसनिय रहेको छ उनले भने । समग्रमा २४ प्रतिशत खर्च भएको छ ।यो निरासाजनक होइन । उनले यो प्रगती सन्तोषजनक रहेको छ । मर्च भएको महिला, बाललालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक बिकास मन्त्रालयमा गाभिदा बजेटमा खर्चमा ढिलो भएको हो ।अब क्याबिनेटवाट निर्णय गरि कार्यान्वयनमा लैजान्छौ मुख्यमन्त्री आचार्यले भने । यता लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले भने पुस मसान्त सम्म प्रदेशको १९ प्रतिशत मात्र बजेट खर्च भएको सूचना अधिकृत अन्जन पौडेलले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन्, तर तिनीहरूको खर्च निकै असमान छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पुँजीगत खर्च शून्य छ भने स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै ४२.१२ प्रतिशत खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकृत अमित पौडेलले बताए ।
अन्य मन्त्रालयहरूको पुँजीगत खर्च आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयः ०.१६%,उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयः २.६%, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः ३.९३% रहेको छ । त्यसै गरि सामाजिक विकास मन्त्रालयः ५.६०% वन तथा वातावरण मन्त्रालयः ४.६०%,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयः ११.६२%, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयः १९.५२%, कृषि तथा भूमि व्यवस्था मन्त्रालयः १८.८०% र भौतिक पूर्वाधार विकास मन्त्रालयः १४.६१% रहेको ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार ६ महिनासम्ममा कम्तीमा ३३ प्रतिशत बजेट खर्च हुनुपर्नेमा १९ प्रतिशतमा सीमित हुनु निराशाजनक हो उनले कार्यान्वयन पक्षमा सुधार नगरे प्रदेश सरकारको विकास योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?