Butwal Today

सुरु भयो बर्दघाट एक्सपो 

बर्दघाट । उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा प्रथम बर्दघाट एक्सपो २०८२ मंगलबार देखि सुरु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ को हरियाली नगर स्थित बर्दघाट मण्डपमा एक्सपोको आयोजना...