© 2026
प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बीचमा शिष्टचार भेट
काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ...