Butwal Today

खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा अदालतमा रिट

सुर्खेत,२७ जेठ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई नियुक्त गरिएको भन्दै अदालतमा रिट दर्ता भएको छ ।  अधिवक्ता शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले...