© 2026
‘आत्मालोचना छैन, रियलाइजेसन बढेको छ’ : सापकोटा
काठमाडौं, १९ साउन। नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको जनाएको छ। यद्यपि, पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार शर्माले गल्तीको महसुस भने गर्न...