Butwal Today

सुशीला कार्की नेतृत्वको सरकारद्वारा ६ उच्च पदस्थ कर्मचारीको सरुवा

काठमाडौँ ।जेनजी आन्दोलनको दबाब थेग्न नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए । त्यसलगत्तै भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले बाधा अड्काउ अधिकार प्रयोग गर्दै...