© २०२३
सुनचाँदी व्यवसायहरु आन्दोलनमा, विलासिता कर र भ्याट खारेजीको माग
बुटवल, २८ जेठ । बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुकासाथै...


