Butwal Today

कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव

काठमाडौँ, १ असोज । कोटेश्वरस्थित भाटभटेनीमा थप एक शव भेटिएको छ । डढेको अवस्थामा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अपिल बोहोराले  जानकारी दिए ।