© 2026
पहिलो त्रैमासमै सरकारको आम्दानीभन्दा खर्च बढी
काठमान्डौ, २ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास ९साउन–असोज० मा सरकारको खर्च आम्दानीभन्दा बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार, असोज मसान्तसम्म सरकारले कुल ३ खर्ब...