© 2026
रेश्मलाल चौधरीको नयाँ पार्टी दर्ता: चुनाव चिह्न ‘जाँतो’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालको दर्ताका लागि आज...