Butwal Today

पण्डितपुर उत्खनन: भवनका पूर्वाधार देखिन थाले

नवलपरासी, ०८ मङ्सिर ।  दुई सातादेखि पुरातत्त्व विभागको टोलीले सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगर (पण्डितपुर) गरी रहेको उत्खननमा प्राचीन बस्तीका भग्नावशेषहरू भेटिन थालेको छ । विगत तीन दशक देखि निरन्तर...