Butwal Today

श्रृङ्गीघाट सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

जितपुर, ३० मंसिर  । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार औपचारिक सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा आयोजित कार्यक्रमका बीच...