Butwal Today

झापाका व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं, २७ मंसिर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको बारेमा...