© 2026
नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। कांग्रेसको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको...