Butwal Today

घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु

दाङ, ५ पुस । घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा शुरु भएको छ । आजबाट शुरु भएको खेलमा वडा नम्बर १३ ले विजयी शुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक...