Butwal Today

पिया सारु बनिन प्राईड अफ डान्सको विजेता

बुटवल, ८ पुस । बुटवलमा सम्पन्न प्राईड अफ डान्सको फिनालेमा उत्कृष्ट प्रस्तुति दिदै पिया सारु मगर विजेता बनेकी छिन । न्यु सारथी कला केन्द्र जितगढीको आयोजनामा होटल रेडिसनमा भएको प्रतियोगिताको...