© 2026
लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग
बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सोमबार बुटवल उपमहानगरपालिका वडा नं। १५, उजेलापुरस्थित लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा अनाथ आश्रममा आश्रितहरूका लागि सहयोग गरेको छ। गर्मीमा चिसो पानी पिउन र...
