Butwal Today

सिद्धार्थनगर उत्कृष्ट पालिका

बुटवल, ७ चैत । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरु मध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले...