Butwal Today

लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु

बुटवल, १४ चैत । लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईमा नेपालमै पहिलो पटक केवल...