Butwal Today

अर्थसहित विभिन्न समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई...