Butwal Today

आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडे क्रिकेट स्टेडियममा खेल हुनेछ। बेङ्गलुरु...