© 2026
दुर्गा प्रसाईंको हिरासत अवधि ३ दिन थपियो
काठमाडौं, २३ मंसिर। झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद...
