© 2026
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ – हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।...
