© 2026
कालिकोटबाट पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रदान
कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटले पहिलो पटक गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । बुधबार पहिलो पटक तिलागुफा नगरपालिका–८ निबासी ललिता कुमारी न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी गोकर्ण...