Butwal Today

यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा

काठमाडौं, १७ कात्तिक  । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो...