© 2026
परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन
बुटवल, २३ मंसिर। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको राज्य ब्यवस्थामा परम्परागत कालदेखी रहेको कमीकमजोरी र ढिलासुस्ती विकासको बाधक भएको बताएका छन । लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा...