© 2026
विवाह अर्थात् पुनर्जन्म (कथा)
“बागियोको सेसन रोडनजिकै पहाडमाथि रहेको बागियो क्याथेड्रल चर्च तिमीलाई थाहा छ ? त्यसको निर्माण १० वर्ष लगाएर १९३६ मा सम्पन्न भएको थियो । त्यसै चर्चमा १९४० मेमा मेरो विवाह भयो,” हजुरआमाले भन्नुभयो ।