Butwal Today

लेबनानमा १० लाख भन्दा बढी विस्थापित: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरू विस्थापित रहेको जनाएका छन् ।