Butwal Today

आक्रोश, लोकप्रियता र विवेकको राजनीति

नेपालको पछिल्लो राजनीतिक अवस्था एउटा गम्भीर चेतावनी हो । आक्रोश, असन्तोष र निराशामा आधारित निर्णयले देशलाई सुधारको दिशामा होइन, सङ्कटको दलदलतर्फ धकेल्छ । सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता राज्यका प्रतीकात्मक संरचनामा...