Butwal Today

प्रचण्डज्यू– गुमराह त्यागेर किरियाकर्म गर्नोस्

असार २७ गते बुधवारको दिन दुःखद रह्यो । प्रधानमन्त्रीकी प्राणप्यारी अर्धाङ्गिनी सीता दाहालले मृत्युसँग लड्दालड्दै हार खानुभयो र उहाँको शरीरभित्र रहेको आत्मा परमात्मा मिलनको लागि शरीर छोडी हिँड्यो । अनि शरीर चाहिँ...