Butwal Today

वातावरणीय अधिकारः असल ब्यवस्था, फितलो अभ्यास

बाँच्न र सामाजिक तथा आर्थिक समुन्नतिको लागि प्राकृतिक श्रोत साधनको न्यायोचित प्रयोग गर्न पाउनु र स्वच्छ वातावरणमा बाँच्न पाउने, वातावरणीय विनासको कारणले पुगेको क्षतिको क्षतिपूर्ति पाउने अधिकार नै वातावरणीय अधिकार...