Butwal Today

सरिता गिरीले समातेको सुगौली सन्धिको फेरो

नेपाल भारतको सिमा विवादको बारेमा सधैँ भारतकै पक्षमा बोलिरहने साँसद सरिता गिरीले नेपाल सरकारले जारिगरेको नक्शालाई नमान्ने मात्र हैन, भारतलाई नसोधी नक्शा ल्याउनु गलत भएकोसमेत बताइरहेकी छन् । संसदमा कालापानी–लिम्पियाधुरा...