Butwal Today

नेपालगन्जको बसपार्कमा प्रहरीले बरामद ग¥यो पेस्तोल–गोली, एक जना पक्राउ

नेपालगन्ज, १२ मङ्सिर । नेपालगन्जको बसपार्कबाट प्रहरीले एक थान पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार...