Butwal Today

दोस्रो मेयर कप छात्र/छात्रा फुटबल विजेता स्कलर्स टिमलाई सम्मान

बुटवल, ११ फागुन । बुटवलमा सम्पन्न दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ मा उपाधि विजेता स्कलर्स होम बोर्डिङ स्कुलको टिमलाई सम्मान तथा विजयी रयाली गरिएको छ । विद्यालय परिसरमा...