Butwal Today

२४ घण्टाभित्रै फिफाले १५ लाखभन्दा बढी टिकट आवेदन पायो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपका लागि टिकट आवेदन खुलाएको २४ घण्टाभित्रै १५ लाखभन्दा बढी आवेदन प्राप्त भएको जनाएको छ । ‘प्रिसेल ड्र’ सुरू भएको...