Butwal Today

अस्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौँ । अस्ट्रेलिया एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बेलुका भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले घरेलु टोली भारतसँग उपाधि भिडन्त पक्का गरेको हो।...