© 2026
अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री
काठमाडौं, १४ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया आएको र देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा सरकार अग्रसर रहेको बताएका छन्। आज माघ १८ गतेदेखि...