© 2026
दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न सहकार्यमा जोड
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दिनहुँ भइरहने सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न सहकार्य आवश्यक रहेको बताएका छन्। युवाहरूका लागि सुरक्षित सडक प्रयोग सम्बन्धी अन्तरक्रियामा बोल्दै पाण्डेले...