Butwal Today

त्रिदेशीय टी–२० शृङ्खला : नेपालको अन्तिम खेल आज स्कटल्यान्डसँग

काठमाडौं ।  स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल आज अन्तिम खेल घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ। खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ। यसअघि हिजो सम्पन्न...