© २०२३
स्वास्थ्यमा समान पहुँच र सेवाको गुणस्तर बढाउन ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्मअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...


