© २०२३
भिजिट भिसा प्रकरणमा छानबिन समिति तत्काल गठन गर्न माओवादीको आग्रह
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई राष्ट्रिय समस्या भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि बोल्दै उनले...


