Butwal Today

रसुवामा मोटरसाइकल दुर्घटना : बेपत्ता २ युवकमध्ये दुवैको शव फेला

काठमाडौँ, १७ भदौ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा बेपत्ता भएका दुई जना युवकमध्ये दुबैको शव फेला परेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार,...