Butwal Today

त्रिवेणीमा पुरुषको शवको पहिचान हुन सकेन, अटो दुर्घटनामा महिलाको मृत्यु

सल्यान, ३१ साउन । सल्यानमा फेला परेको एक पुरुषको शव पहिचान हुन सकेको छैन । जिल्लाको त्रिवेणी गाउँपालिका–१ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो । यो समाचार...