© 2026
गिरीबन्धुको जग्गा छानबिन समिति बनाउन कांग्रेसको माग
काठमाडौं,६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्...