© 2026
सर्वेक्षक गुप्ता रंगे हात पक्राउ
चन्द्राैटा(कपिलवस्तु), २५ जेठ । नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचन प्रसाद गुप्ता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेकाे हाे । अख्तियारको टोलीले...