Butwal Today

सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री

काठमाडौं,१३ जेठ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीका कारण भएको बताएकी छन् । समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न...